२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध नेपालले गुमायो तेस्रो विकेट



file
अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्ग नेपालले तेस्रो विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालका लागि तेस्रो विकेटको रुपमा देव खनाल आउट भएका हुन् । उनी २१ बलमा १५ रन जोडेर आउट भए ।

७.३ ओभर सकिँदा नेपाल ३ विकेटको क्षतिमा ३० रनको स्थितीमा छ ।