६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा आर्सनलको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले जर्मन क्लब एफसी नुमवर्गसँग १–१ गोलको बराबरी खेलेको हो ।

पाहुना टोली आर्सनलले खेलको सातौं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।

तर, घरेलु मैदानमा ६२ औं मिनेटमा कान्जी ओकोनुकीले गोल गर्दै नुमवर्गलाई हारबाट जोगाए । प्रिमियर लिग सुरु हुनुपूर्व आर्सनलले मैत्रीपूर्ण खेल खेलेको हो ।

आर्सनलले जुलाई २३ मा म्यान्चेस्टर युनाइटेडसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि जुलाई २७ मा बार्सिलोनासँग खेल्नेछ ।