![](https://newspolar.com/wp-content/uploads/2023/02/rastriyasabha.jpg)
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ ।
आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
बैठक बिहीबार बिहान ११:०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । रासस