![](https://newspolar.com/wp-content/uploads/2023/07/rastriya-sabha-uml.jpg)
काठमाडौँ । राष्ट्रियसभाको आजका लागि बस्ने भनिएको बैठक भोलिका लागि सरेको छ ।
आज ११:०१ बजे बस्ने भनिएको बैठक बिषेश कारणवश भोलि मंगलबार ११:०१ बजे बस्ने गरी समय परिवर्तन गरिएको जनाइएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगित भएको थियो ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर राजीनामा माग गर्दै संसद अवरुद्ध गरिदै आएको छ ।