२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि बस्ने भनिएको बैठक भोलिका लागि सरेको छ ।

आज ११:०१ बजे बस्ने भनिएको बैठक बिषेश कारणवश भोलि मंगलबार ११:०१ बजे बस्ने गरी समय परिवर्तन गरिएको जनाइएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगित भएको थियो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर राजीनामा माग गर्दै संसद अवरुद्ध गरिदै आएको छ ।