© 2023
काठमाडौँ । राष्ट्रियसभाको आजका लागि बस्ने भनिएको बैठक भोलिका लागि सरेको छ । आज ११:०१ बजे बस्ने भनिएको बैठक बिषेश कारणवश भोलि मंगलबार ११:०१ बजे बस्ने गरी समय परिवर्तन गरिएको जनाइएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगित भएको थियो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले