४ भाद्र २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप खेल्ने नेपाली टोलिको घोषणा



अ+ अ-

काठमाडौं । आगामी जुलाईमा हुने एसीसी महिला एसिया कप खेल्ने नेपाली टोलिको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलिको घोषणा गरेको हो । महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ ।

नेपालले जुलाई १९ मा युएई, जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग खेल्नेछ ।

नेपाली टोली यसप्रकार छन्: इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट ।