२ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ घुँगी खोज्न गएकाको डुबेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाको जन्मदिन प्रतिकात्मक श्रीपेच राखेर ७७ वटा दीप प्रज्वलन गरिँदै



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७७ औँ जन्मदिन मनाउँदै हुनुहुन्छ । जन्मदिनको अवसरमा नागरिक मुल समारोह समितिले बिभिन्न कार्यक्रमको आयोजना गरेकाछन् ।

आज बिहान पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगि सचिवालयमा अभिनन्दन पत्र र पुष्पगुच्छाहरु बुझाएका छन् । समितिका अध्यक्ष केशोरी महतोका अनुसार पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७ बजेर ७ मिनेट जाँदा ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकात्मक श्रीपेच राखेर दीप प्रज्वलन गर्ने तयारी आयोजकहरुले गरेका छन् । पूर्वराजा शाह आफ्नो जन्म दिन मनाउन ललितपुरको लाँकुरी भञ्ज्याङमा रहेको टेरेस रिसोर्टमा पुग्नु भएको छ । बुधबार दिउँसो परिवारका सदस्यहरुसहित सो रिसोर्ट पुग्नु भएको हो ।