२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्ट अप व्यवसाय गर्ने युवा उद्यमीलाई बजेटमा विशेष सुविधा



अ+ अ-

नेपाल सरकारले युवा उद्यमीले गर्ने स्टार्ट अप व्यवसायका लागि विशेष सहुलियत दिने घोषणा गरेको छ । सरकारले आजको बजेटमार्फत् युवा उद्यमीले स्टार्ट अप व्यवसाय सञ्चालन गरे भने बिनाव्याज बढीमा २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । 

यसका लागि बिना धितो व्याज दिइने बताइएको छ । स्वदेशमा स्वरोजगारी बृद्धि गरी युवाई वैदेशिक रोजगारीमा नजाने काममा प्रोत्साहित गर्न यो व्यवस्था मिलाइएको बजेटमा बताइएको छ ।