८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.76

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा चट्याङ लागेर एकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

पोखरा । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति साढे ११ बजेको समयमा घरको ढोका लगाउने क्रममा चट्याङ लागेर पोखरा महानगरपालिका—२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको मृत्यु भएको हो ।

विकलाई उद्धार गरी तत्काल अस्पताल लगिएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।