१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध दुवै विकेट सन्दीपले लिए



file photo: can
अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ । यसैबीच नेपालका लेग स्पिनर सन्दीप लामिछानेले नेदरल्यान्ड्सको दुई विकेट गिराएका छन् ।

उनले विक्रमजीत सिंह र वेस्ले बरेसीलाई आउट पारे । सिंह ४३ बलमा ३० तथा बरेसी ४ बलमा ३ रन बनाउँदै पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेदरल्यान्ड् १९.२ ओभरमा २ विकेटको क्षतिमा ११६ रनको अवस्थामा छ ।