२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालको सानदार सुरुवात



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध सानदार सुरुवात गरेको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङमा उत्रिएको नेपालले चार ओभर मै वेस्ट इन्डिजको दुई विकेट झारेको थियो । पावर प्लेको समाप्तीमा वेस्ट इन्डिजले १० ओभर खेल्दा आफ्नो महत्वपुर्ण २ विकेट गुमाएर ३० रन बनाएको छ ।

नेपालका करण केसीले वेस्ट इन्डिजका ओपनर कायल मायर्सलाई आउट गराएका थिए भने गुल्शन झाले जोनसन चार्लिलाई आउट गराए ।

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपालको यो पहिलो खेल हो ।