६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रले दिलाए नेपाललाई पाँचौ सफलता



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपाललाई अमेरिकाविरुद्ध पाँचौं सफलता मिलेको छ । योसँगै अमेरिका भने दबाबमा परेको छ ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले खुलेर खेल्न सकेको छैन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं सफलता दिलाएका हुन् ।

त्यसअघि करण केसीले चार विकेट लिए ।

यो समाचार तयार पार्दासम्म अमेरिका २२.१ ओभरमा ५ विकेटको क्षतिमा ७० रनको स्थितीमा छ ।