२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रले दिलाए नेपाललाई पाँचौ सफलता



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपाललाई अमेरिकाविरुद्ध पाँचौं सफलता मिलेको छ । योसँगै अमेरिका भने दबाबमा परेको छ ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले खुलेर खेल्न सकेको छैन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं सफलता दिलाएका हुन् ।

त्यसअघि करण केसीले चार विकेट लिए ।

यो समाचार तयार पार्दासम्म अमेरिका २२.१ ओभरमा ५ विकेटको क्षतिमा ७० रनको स्थितीमा छ ।