२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप, ३४ भन्दा बढी पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले कामठाडौँको माइतीघरमा नागरिकताको माग गर्दै आन्दोलन गरिरहेका सर्वसाधारणमाथि हस्तक्षेप गरेको छ ।

अभियानका संयोजक ई. जित साफीका अनुसार शान्तिपूर्ण रुपमा धर्ना बसिरहेको समयमा प्रहरी ले लाठिचार्ज गर्नुका साथै ३४ जना भन्दा बढीलाई गिरफ्तार गरेको जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले रोक लगाएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ ।

सर्वोच्च अदालतले विधेयक कार्यान्वयनमाथि रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको पीतिडहरुको भनाइ छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै हस्तक्षेप गरेको बताएको छ ।

https://www.facebook.com/watch?v=3522445844669713