२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप, ३४ भन्दा बढी पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले कामठाडौँको माइतीघरमा नागरिकताको माग गर्दै आन्दोलन गरिरहेका सर्वसाधारणमाथि हस्तक्षेप गरेको छ ।

अभियानका संयोजक ई. जित साफीका अनुसार शान्तिपूर्ण रुपमा धर्ना बसिरहेको समयमा प्रहरी ले लाठिचार्ज गर्नुका साथै ३४ जना भन्दा बढीलाई गिरफ्तार गरेको जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले रोक लगाएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ ।

सर्वोच्च अदालतले विधेयक कार्यान्वयनमाथि रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको पीतिडहरुको भनाइ छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै हस्तक्षेप गरेको बताएको छ ।