२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सापास बुझाउन नागरिक उड्डयन प्राधिकरणलाई महानगरको पत्राचार



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपलिकाले वडा न–९ स्थित सिनामंगलमा रहेको नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता रहेको जग्गामा भएको भवनको नक्शापास गर्न आदेश जारी गरेको छ ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै महानगरले प्राधिकरणको उक्त नयाँ भवन प्रचलित नियमरकानून बमोजिम निर्माण यकिन नभएकोले नक्सा पास गर्ने आदेश जारी गरेको हो ।

शहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले जारी गरिएको उक्त विज्ञप्तीमा भनिएको छ ‘सिनामंगल स्थित प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियमरकानून बमोजिम निर्माण भएको छ छैन रु भएको भए सो को प्रमाण र पास नभएको भए महानगरपालिका कार्यालयको २०६०/०२/०३ मितिको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित् ३५ दिने सूचना बमोजिम नक्शापास गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’