२५ श्रावण २०८३, सोमबार
,
Latest
पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सापास बुझाउन नागरिक उड्डयन प्राधिकरणलाई महानगरको पत्राचार



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपलिकाले वडा न–९ स्थित सिनामंगलमा रहेको नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता रहेको जग्गामा भएको भवनको नक्शापास गर्न आदेश जारी गरेको छ ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै महानगरले प्राधिकरणको उक्त नयाँ भवन प्रचलित नियमरकानून बमोजिम निर्माण यकिन नभएकोले नक्सा पास गर्ने आदेश जारी गरेको हो ।

शहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले जारी गरिएको उक्त विज्ञप्तीमा भनिएको छ ‘सिनामंगल स्थित प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियमरकानून बमोजिम निर्माण भएको छ छैन रु भएको भए सो को प्रमाण र पास नभएको भए महानगरपालिका कार्यालयको २०६०/०२/०३ मितिको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित् ३५ दिने सूचना बमोजिम नक्शापास गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’