६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गायनको उपाधि जित्न सफल भइन् सदिक्षा नेपाल



अ+ अ-

काठमाडौं । युटिसीद्वारा आयोजित राष्ट्रिय गायन प्रतियोगिताको उपाधि जित्न सदिक्षा नेपाल सफल भएकी छन् । उनले २४ घण्टा भित्र १०५२ कुल मतको साथ प्रतिस्पर्धाको विजेता घोषित भएकी हुन्।

अनलाइन राष्ट्रिय गायन प्रतियोगिता समयको सदुपयोग गर्दै युटिसिले युटिसी संगीत फेस्ट सीजन २ को विशेष एपिसोड शुरू गरेको थियो।

उनले नगद पाँचहजार पुरस्कार पाएकी छन् । साथै मिस सदिक्षा समरपिट ब्यान्डको नयाँ सदस्यको लागि चयन भएकी छन् । उनी चन्द्रागिरि नगरपालिका वडा १४ की बासिन्दा हुन् ।