२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गायनको उपाधि जित्न सफल भइन् सदिक्षा नेपाल



अ+ अ-

काठमाडौं । युटिसीद्वारा आयोजित राष्ट्रिय गायन प्रतियोगिताको उपाधि जित्न सदिक्षा नेपाल सफल भएकी छन् । उनले २४ घण्टा भित्र १०५२ कुल मतको साथ प्रतिस्पर्धाको विजेता घोषित भएकी हुन्।

अनलाइन राष्ट्रिय गायन प्रतियोगिता समयको सदुपयोग गर्दै युटिसिले युटिसी संगीत फेस्ट सीजन २ को विशेष एपिसोड शुरू गरेको थियो।

उनले नगद पाँचहजार पुरस्कार पाएकी छन् । साथै मिस सदिक्षा समरपिट ब्यान्डको नयाँ सदस्यको लागि चयन भएकी छन् । उनी चन्द्रागिरि नगरपालिका वडा १४ की बासिन्दा हुन् ।