६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड र म्यान्चेस्टर सिटीको बराबरी



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

सेमिफाइनलको पहिलो लेगको भर्खरै सम्पन्न खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै घरेलु टोली रियललाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, ६७ औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

अब यी दुई टोलीबीचको दोस्रो लेग मे १८ मा सिटीको घरेलु मैदान इतिहाडमा हुनेछ । आजको नतिजाले एग्रिगेटमा दुबै टिमको १–१ भएको छ ।