६ श्रावण २०८३, बुधबार
,
Latest
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ



अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ पर्नुभएको छ । सो प्रकरणको अनुसन्धानका क्रममा काठमाडौँ प्रहरी परिसरबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो ।

सचिव पाण्डेलाई अहिले टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । उहाँविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो ।

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उहाँ गृह मन्त्रालयको सचिव हुनुहुन्थ्यो। गृह सचिव भएकै अवस्थामा उहाँ नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिनुभएको थियो ।