३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड सोसिडाडसँग २–० ले पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग २–० गोलले स्तब्ध बनेको हो ।

सोसिडाडलाई घरेलु मैदानमा जित दिलाउन खेलको ४७ औं मिनेटमा टाकेफुसा कुबोले तथा ८५ औं मिनेटमा एन्डर बारेनेट्क्सियाले गोल गरे । खेलको ६१ औं मिनेटमा डानी कार्भाहालले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै मड्रिड ३३ खेलबाट ६८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा सोसिडाड समान खेलबाट ६१ अंकका साथ चौंथो स्थानमा रहेको छ ।