२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बलरमा जादुः कतारको आठ विकेट झार्यो, जित निश्चित



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा ब्याटिङ राम्रो गर्न नसकेको नेपालले बलिङमा जादु गरिरहेको छ ।

कतारविरुद्ध नेपाललाई आठौ सफलता मिलेको छ । स्पिनर सन्दीप लामिछानेले नेपाललाई आठौ सफलता दिलाएका हुन् ।

नेपालको लागि सोमपालले र सन्दीप लामिछाने तीन विकेट लिएका छन् भने ललित राजवंशीले दुई विकेट लिए ।

ताजा स्थितीमा कतारले २१.४ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।