६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बलरमा जादुः कतारको आठ विकेट झार्यो, जित निश्चित



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा ब्याटिङ राम्रो गर्न नसकेको नेपालले बलिङमा जादु गरिरहेको छ ।

कतारविरुद्ध नेपाललाई आठौ सफलता मिलेको छ । स्पिनर सन्दीप लामिछानेले नेपाललाई आठौ सफलता दिलाएका हुन् ।

नेपालको लागि सोमपालले र सन्दीप लामिछाने तीन विकेट लिएका छन् भने ललित राजवंशीले दुई विकेट लिए ।

ताजा स्थितीमा कतारले २१.४ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।