२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारले पाँच विकेट गुमायो, सोमपालले लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालविरुद्ध कतारले पाँच विकेट गुमाएको छ ।

पाचौ विकेटमा कतारका ब्याटर क्रामुल्लाह सोमपालको बलमा आउट भए । नेपालको सफलतामा सोमपाल कामिले तीन विकेट लिए ।

नेपालको लागि सोमपालले दुई, सादीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिईसकेका छन् ।

ताजा स्थितीमा कतारले १२ ओभरमा ५ विकेटको क्षतिमा ४२ रन बनाएको छ ।