काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले नौ विकेट गुमाईसकेको छ । अन्तिम विकेटको लागि स्पिनर सन्दीप लामिछाने र ललीत राजवंशीले सङघर्ष गरिरहेका छन् ।
२७ औ ओभरको अन्तिम बलमा गुल्शन झा आउट भएपछि १११–९ को संघारमा पुगेको नेपाललाई सन्दीप र ललीतको उत्कृष्ट साझेदारीमा ३८.३ ओभरमा नेपालले १५५ रन बनाएकोछ । उनीहरुले साझेदारीमा ४१ रन बनाईसकेका छन् ।
ताजा स्थितीमा नेपालले ३८.४ ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको छ ।