१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा दुई पक्षबीचको झडपमा गोली चल्दा एकजनाको मृत्यु



अ+ अ-

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका ८ मा गोली चलेको छ । दुई पक्षबीच भएको झडपमा गोली चल्दा एक जनाले ज्यान गुमाएका छन् ।

गोली लागेर मृत्यु हुनेमा स्थानीय राजकुमार राय यादव छन् । झडपको क्रममा गोली लागेर यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गोली कसले चलाएको कुरा खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगिसकेको छ । घटनामा केही घाइते भएका छन् ।

जग्गा सम्बन्धी विवादपछि दुई पक्षबीच झडप भएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।