१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारविरुद्ध मछिन्द्रको फराकिलो जित, ओलावाले एक्लैले गरे पाँच गोल



अ+ अ-

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सानदार जित निकालेको छ ।

च्यासल मैदानमा मंगलबार दिउँसो सम्पन्न खेलमा मछिन्द्रले एफसी खुमलटारलाई ७–३ गोलले पराजित गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे । यस्तै विमल घर्ति मगर र विजय भुजेलको नाममा एक–एक गोल रह्यो ।

मछिन्द्रको यो तेस्रो जित हो । ८ खेलमा १२ अंक जोडेको मछिन्द्र छैटौं स्थानमा उक्लिएको छ । पाँचौं हार ब्यहोरेको खुमलटार भने ८ खेलमा ७ अंकसहित दशौँ स्थानमा छ ।