२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसविरुद्ध नेपालको सुरुवाती ११– सनिशको डेब्यु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलको सुरुवाती ११ मा डिफेन्डर सनिश श्रेष्ठ पनि परेका छन् । श्रेष्ठले लाओसविरुद्धको खेलमार्फत नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गर्न लागेका हुन् ।

सनिशसँगै आजको खेलमा डिफेन्समा अनन्त तामाङ, रोहित चन्द र विकास खवास पनि छन् । चोटका कारण अन्जन विष्ट भने बेन्चमा रहेका छन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ रहेका छन् ।

यस्तै,मिडफिल्डमा एरिक विष्ट, नविन लामा र पुजन उपरकोटी रहेका छन् भने अनन्त तामाङ डिफेन्समा र रोहित चन्द सेन्टर डिफेन्समा रहेका छन्।