३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसविरुद्ध नेपालको सुरुवाती ११– सनिशको डेब्यु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलको सुरुवाती ११ मा डिफेन्डर सनिश श्रेष्ठ पनि परेका छन् । श्रेष्ठले लाओसविरुद्धको खेलमार्फत नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गर्न लागेका हुन् ।

सनिशसँगै आजको खेलमा डिफेन्समा अनन्त तामाङ, रोहित चन्द र विकास खवास पनि छन् । चोटका कारण अन्जन विष्ट भने बेन्चमा रहेका छन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ रहेका छन् ।

यस्तै,मिडफिल्डमा एरिक विष्ट, नविन लामा र पुजन उपरकोटी रहेका छन् भने अनन्त तामाङ डिफेन्समा र रोहित चन्द सेन्टर डिफेन्समा रहेका छन्।