२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल पक्ष अनुपस्थित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा शुरु भएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बिघटन भएपछि बोलाईएको बैठकलाई १३ औँ केन्द्रीय कमिटीको बैठकका रुपमा सुरु गरिएको छ । बैठकमा उपाध्यक्ष बामदेब गौतम पनि सहभागी हुनु भएको छ । तर बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएका छन् ।

बैठक सुरु हुनु अघि नेपाल समूहका मध्यमार्गी नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण बिष्टले अध्यक्ष ओलीसंग छलफल गर्नुभएको थियो ।