२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ दिन भित्र देउवाको पक्षका गरिएको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा एमालेले दुई दिन भित्र शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदहरुलाई निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय कमिटीको बैठकले  नेपाली काग्रेसका संसदीयदलका नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।