२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ जाँदै



अ+ अ-

काठमाडौं । चीनबाट न्यूनतम १० लाख डोज कोरोनाविरुद्धको खोप (साइनोफार्म खोप) नेपाल आइपुग्ने भएको छ । 

आउँदो बिहीबार सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको हो ।

खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि बिहीबार जाने निश्चित भएको हो ।