२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवारको लागि तय गरेको विदेशी मुद्रा सटही दर कायम गरेको छ । शनिवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ८९ पैसा कायम गरेको हो । 

राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ०३ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ७४ पैसा कायम गरेको छ भने कतारी रियलको खरिद दर प्रति रियल ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ । 

यस्तो छ आजको विदेशी सटही दर