२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प धक्का महशुस



अ+ अ-

काठमाडौं। शुक्रबार राति भूकम्प धक्का महशुस भएको छ । भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति १० बजेर २ मिनेटमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको हो ।

बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।