२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

गोरखा । गोरखामा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले सिरानचोक गाउँपालिका–७ का ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले बिहान १० बजेतिर दुवैको शव बाहिर निकालेका हुन् ।