२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपुष्पा भट्टले गरिन् प्रेमी रौनकसँग बिहे



अ+ अ-

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले बिहे गरेकी छन् । उनी प्रेमी रौनक विक्रम कँडेलसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले बिहे गरे । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । सुपुष्पा र रौनकको गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।
 
यो जोडी एक वर्षदेखि प्रेम सम्बन्ध मा रहँदै आएका थिए । रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् । सुपुष्पाको डेब्यु फिल्म ‘रणवीर’ रहेको छ ।