२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् ।

हिजो (शुक्रबार)कै बैठकलाई निरन्तरता दिँदै शनिबार पनि बैठक सञ्चालन भएको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नभएको स्रोतले बतायो ।