२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनु मृत्युपत्रमा हस्ताक्षर गरेसरह नै हो: माधब नेपाल



अ+ अ-

काठमाडौ  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने अडान यथावत राख्नु भएको छ ।

नेकपा एमाले केन्द्रीय समितिको बैठकले  पुन  देउवाको पक्षमा हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन पछि हस्ताक्षर गरेका सांसदहरु संग छलफल गर्दे नेता नेपालले  कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने बताउनु भएको हो ।

छलफलमा सहभागी एक सांसदका अनुसार  ‘एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिनु हुँदैन’, त्यो फिर्ता लिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गरेसरह नै हो।पूर्बवत अडानमा कुनै परिबर्तन हुदैन ।  नेपाल पक्षका सांसदहरुको छलफलमा नयाँ पार्टी निर्माणको बाटोमा समेत अघि बढ्ने तयारी गरेके छ ।