२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



अ+ अ-

बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति चयनका सन्दर्भमा छलफल भइरहेको बताइएको छ । बिहान एमालेबाहेक चार दलको बैठकमा राष्ट्रपति निर्वाचनमा एमालेबाहेकबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएपछि ओली र प्रधानमन्त्री प्रचण्डबीच निर्णायक वार्ता हुने अनुमान गरिएको छ ।

एमालेले पुस १० को सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने बताउँदै आएको छ ।