१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त



फाईल फोटो
अ+ अ-

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई सीईओमा नियुक्त गरेको हो ।

बैंकको सीईओ पदका लागि २२ जनाले दिएका आवेदनमध्ये ५ जना सर्ट लिष्टमा परेका थिए । शनिबार भएको सर्टलिष्टका अन्तरवार्ताबाट गुरुङ छानिएका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । बाणिज्य बैंकहरुमा साढे २६ वर्षदेखि जोडिएका गुरुङ म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए ।