२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त



फाईल फोटो
अ+ अ-

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई सीईओमा नियुक्त गरेको हो ।

बैंकको सीईओ पदका लागि २२ जनाले दिएका आवेदनमध्ये ५ जना सर्ट लिष्टमा परेका थिए । शनिबार भएको सर्टलिष्टका अन्तरवार्ताबाट गुरुङ छानिएका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । बाणिज्य बैंकहरुमा साढे २६ वर्षदेखि जोडिएका गुरुङ म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए ।