२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेलकममा हाेलीकाे उमंग



अ+ अ-

काठमाडौँ । फागू पूर्णिमाको पूर्वसन्ध्यामा वेलकम एड्भरटाईजिङ्गले  आफ्नै  प्राङ्गणमा आपसि एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको  रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

विश्वशान्तिको कामना गर्दै,  वर्तमान समयमा युवा पुस्ता आफ्नो परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुदैं आधुनिकता तर्फ धकेलिदै गईरहेको अवस्थामा  वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवको पर्व  होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाईदिदै, यस्ता पर्वहरुले समाजमा आपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास र थप खुसी बढ्ने विश्वास ब्यक्त गर्नुभयो र हामी शान्ती चाहन्छौं भन्ने शन्देश प्रवाह गर्न ''we stand peace for this Holi'' भन्ने श्लोगनका साथ यसपालीको होली रमाईलो गर्दै मनाउनुभयो  । 

परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा  होली पर्व मनाइन्छ ।  कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियो ।