५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतक



अ+ अ-

काठमाडौँ । कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ५१ बलमा ५० रन जोडेका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे । योे उनको एकदिवसीय क्रिकेटमा चौंथो अर्धशतक हो ।

यो समाचार तयार पार्दासम्म २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा २ विकेट गुमाउँदै १२४ रनको स्थितीमा छ । कुशललाई कप्तान रोहित पौडेलले साथ दिइरहेका छन् । ४३ बल खेलेका पौडेलले ४३ रन जोडेका छन् ।

 




भर्खरै