![](https://newspolar.com/wp-content/uploads/2022/03/KN-Damauli-SadakBhasiyoi_BYOehF8gcB.jpg)
दमौली । वर्षाका कारण पृथ्वीराजमार्गका केही ठाउँ भासिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको हो।
तस्वीर: कृष्ण न्यौपाने, रासस