१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?



अ+ अ-

काठमाडौं । आज बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ४ हजार ९ सय रुपैँया कायम भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रूपैयाँमा कारोबार भईरहेको छ ।