२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाइतर समूहको बैठक सुरु, सभापतिमा एउटै उम्मेदवार दिने



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसमा नेता अर्जुननरसिंह केसीको पहलमा सभापतिका आकांक्षीलाई मिलाउन देउवाइतर समूहको डाकिएको बैठक सुरु भएको छ । वत्तीसपुतलीमा जारी बैठकमा सभापतिका आकांक्षी नेताहरुसहित सहभागी छन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा.रामशरण महत, बलबहादुर केसीलगायत सहभागी छन् ।

बैठकमा सभापतिका लागि एउटै उम्मेदवार दिने गरी बढाउने सहमतिको प्रयास गरिएको बुझिएको छ ।