२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलको बैठक जारी रहेकै वेला यी दुइ सदस्य किन गए ओली र नेपाललाई भेट्न



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठक जारि रहेकै वेला कार्यदलका दुइ सदस्य अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल कहाँ पुगेका छन् । कार्यदलका सदस्यहरु शंकर पोखरेल र रघुजी पन्त मस्यौदा बोकेर पुगेर ओली र नेपाल कहाँ पुगेका हुन् । 

आज बसेको कार्यदलको बैठकमा पार्टी एकताको लागि सहमति भएको नेताहरुको दाबी छ । एमालेनिकट स्रोतकाअनुसार कार्यदलमा तयार मस्यौदा अहिले  ओली र नेपाल कहाँ पुर्याईएको छ ।

दुवै नेतालाई सहमतिमा हस्ताक्षर गर्नुभन्दा अघि दुवै तर्फका सुरुमा पोखरेल कार्यदलको बैठकबाट बाहिरिएर ओली कहाँ पुगेका थिए भने पन्त नेपालकहाँ पुगेका हुन् । कार्यदलको बैठक जारी छ ।