२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् । 

नेता नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड नेपाल निवास पुगेका हुन् । 

प्रचण्ड र नेता नेपाल बीच केहीबेर कुराकानी भएको स्रोतले बताएको छ ।